Logo
समाज
लेखा समितिका सभापति पोखरेलका पूर्वस्वकीय सचिव पक्राउ

काठमाण्डाै, २५ पुस ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव एवम् मोरङका एमाले नेता अनिलकुमार पोखरेल पक्राउ परेका छन् । पोखरेललाई बिहान विराटनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय

लुम्बिनीमा दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन

रुपन्देही, २५ पुस ।  गौतम बुद्धकाे जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ । लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट

अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु

काठमाडौं, २५ पुस । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ । दीक्षा पश्चिम सिड्नीमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं, २५ पुस । आज २०८१ साल पुस २५ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी ९ तारिख। पुस शुक्ल पक्षको दशमी तिथि। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अभियोगपत्र दायर

काठमाडौं, २४ पुस । मेडिलक व्यवसायी दुर्गा प्रसाईं विरुद्ध संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । बुधवार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला

लेखा समिति सभापति पोखरेलकी पत्नीअञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतकाे आदेश

विराटनगर, २४ पुस । प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छिन् । मोरङ धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको

झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला

झापा, २४ पुस । झापाको बिर्तामोडमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ । बिर्तामोड ५ को जात्रुवारीमा नवजात शिशु मृत फेला परेको हो । आज दिउँसो जात्रुबारीको घुमाउरो टोलस्थित

सल्यानमा दुई नाबालिका घरमै मृत भेटिए, सँगैरहेकी आमामाथि आशंका

सल्यान, २४ पुस । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दुई बालिकाको शंकास्पद मृत्यु भएको छ। मृत भेटिएका बालिकाहरू दिदीबहिनी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सल्यानका अनुसार

विस्कुटभित्र ब्राउनसुगर ल्याउने दुई जना काँकरभिट्टाबाट पक्राउ

बिर्तामोड, २४ पुस । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले पतञ्जली विस्कुटको प्याकेटभित्र लुकाएर ल्याइएको ब्राउनसुगरसहित पुरानो मेचीपुलबाट दुई जना युवा युवतीलाई पक्राउ गरेको छ । गएराति भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा काँकरभिट्टातर्फ

नास्ट र उद्योग महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाण्डौ, २४ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नास्टका तर्फबाट