Logo
समाज
शंखरापुरको एक आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु

काठमाडौँ, २३ फागुन । काठमाडौंको शंकरापुर नगरपालिका -६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिप्पर छिर्दा तीन जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अन्दाजी २१ वर्षीय आकाश र सुमन, यसैगरी अन्दाजी ४५

काठमाण्डौकाे वसन्तपुरमा चीर ठड्याएसँगै यसवर्षको होली पर्व शुरू

काठमाडौँ, २३ फागुन ।  रङ्गहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरू भएको छ । आज बिहान काठमाण्डौको वसन्तपुरमा बिहान ८ बजेर ३३ मिनेटको साइतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ, २३ फागुन । आज २०८१ साल फागुन २३ गते शुक्रबार फागुन शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली पूजा। तदनुसार सन् २०२५ मार्च ७ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

स्याङ्जा, २२ फागुन । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ, २२ फागुन । आज २०८१ साल फागुन २२ गते बिहीबार फागुन शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मार्च ६ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि

‘झापा विद्रोह’का पाँच सहिदका सम्झनामा श्रद्धाञ्जलि सभा

झापा , २१ फागुन । तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा आज यहाँस्थित सुखानीमा भावपूर्ण श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ । ‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका

ओरालो लाग्यो अलैँचीको मूल्य

ताप्लेजुङ, २० फागुन । हिजोआज अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ। पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो। मूल्य घट्ने क्रमसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठानको साधारणसभामा सम्मान तथा स्मारिका प्रकाशन

झापा, २० फागुन । जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा झापाको १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, २० फागुन । आज २०८१ साल फागुन २० गते मंगलबार फागुन शुक्ल पक्षको पञ्चमी तिथि। माझी समुदायको दली पूजा। तदनुसार सन् २०२५ मार्च ४ तारिख। मंगलबार गणेशको पूजा, अर्चना

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण

काठमाडौं, १९ फागुन । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण भएको छ । काठमाण्डौमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकको लोकार्पण