
झापा, ३ फागुन । सन्थाल जातिको प्रमुख चाड दिसोम सोहराई आज भव्य कार्यक्रमका बिच हल्दीबारीमा सम्पन्न भएको छ। ५ दिन सम्म मनाइने यो पर्वमा विशेष गरी चेली माइती भेला हुने

झापा, ३ फागुन । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को फाइनल राउण्डमा प्रवेश गरेका दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाज केन्द्र, प्रदेश, जिल्ला र नगरले सवैमा आग्रह गरेका छन्

झापा, ३ फागुन । झापाको वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआलीमा रहेको प्रगति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका १८ वटा अस्थायी टहरा हटाएको छ । पूर्व–पश्चिम

काठमाण्डाै, ३ फागुन । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको छ ।

काठमाण्डाै, ३ फागुन । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै साढे ३२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३

काठमाण्डौ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा आगो लागेपछि घाइते भएका पौडेललाई प्रारम्भिक

पोखरा, ३ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा सभामा उद्घाटन गर्न बेलुन उडाउने क्रममा बेलुनहरू पट्कँदा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनुभएको छ

काठमाण्डौ, ३ फागुन । लेबनानको राजधानी बेरुत नजिक युनिफिल मिसनमा रहेका शान्ति सेनामाथि आक्रमण भएको छ । शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी चढेका गाडीमा

काठमाण्डौ, ३ फागुन । पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित आज ‘पोखरा भ्रमण वर्ष–सन् २०२५’ को घोषणा हुँदैछ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई गएको वर्ष ‘पर्यटनको राजधानी’ घोषणा

झापा, ३ फागुन । शनिश्चरे माबि अर्जुनधारा ८ ले ७७ औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न गरेको छ । कार्यक्रममा भर्खरै सम्पन्न राष्ट्रपति रनिङ कपमा स्वर्ण स्वर्ण २० कास्य १३