Logo
समाज
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

मोरङ, ३० माघ ।  कोशीटप्पु वन्यजन्तु आरक्षमा यसवर्ष चराको सङ्ख्या बढेको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगत वर्षको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।

वीरगञ्जमा खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ

काठमाण्डौ, ३० माघ ।  वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको

किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार र किसान सक्रिय हुनुपर्नेमा जोड

काठमाण्डौ, ३० माघ ।   सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरण कार्यक्रमलाई प्रभावकारी बनाउन तीन तहका सरकार र किसान सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । साथै जनचेतनामुलक कार्यक्रम बढाउनुपर्ने आवश्यकता पनि

बुधबार भगवान कृष्णको पूजा गर्नुहोस्

काठमाण्डौ, ३० माघ । आज २०८१ साल माघ ३० गते बुधबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि। स्वस्थानी व्रत समाप्ति। माघ स्नात समाप्ति। तदनुसार सन् २०२५ फेब्रुअरी १२ तारिख। हिन्दु धर्मशास्त्रमा

झापाका पाँच वटा पालिकामा बुधबार स्थानीय विदा

 झापा, २९ माघ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा झापाका पाँच वटा पालिकाले स्थानीय विदा दिएका छन् । माघ ३० गते वुधवार बिर्तामोड नगरपालिका सहित वाह्रदशी, हल्दिवारी, झापा र कमल

दुई जनाको हत्यापछि आत्महत्या

रुकुमपूर्व, २९ माघ । रुकुमपूर्व भूमे गाउँपालिका-४ मा एक व्यक्तिले दुई जनाको हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको छ। मङ्गलबार दिउँसो ३ बजेको समयमा भूमे-४ काँडा साकिमका अन्दाजी ६० वर्षीया

नेपालसहित ६ देशका ५ हजार बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने प्लेटफर्म शुरू

काठमाडौं, २९ माघ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले निम्न र मध्यम आय भएका देशहरूमा बसोवास गर्ने हजारौं बालबालिकाका लागि क्यान्सरको औषधि निःशुल्क प्रदान गर्ने नयाँ प्लेटफर्म शुरू गरेको छ

पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

काठमाण्डाै, २९ माघ ।  आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पोर्चुगल र जापान पठाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा डोटीको

झापामा सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपसम्म बिक्री

झापा, २९ माघ ।  बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो

रौतहट, २९ माघ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत