Logo
समाज
विदेशी रक्सीको ‘प्याकेजिङ’ मा अवैध कारोबार गर्ने दुई जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ, १४ फागुन ।  विदेशी रक्सीको प्याकेजिङमा प्रयोग हुने करोडाैंका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने समूहका दुई जनाविरुद्ध मुद्दा दायर भएको छ । रुपन्देही बुटवलको राजस्व अनुसन्धान कार्यालयले स्वदेशमा उत्पादन

इलामको जस्वीरे चिया उद्योगमा आगलागी, झन्डै ७ करोड रुपैयाँको क्षति

काठमाण्डौ, १४ फागुन ।  इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट उद्योगमा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चियासहित भौतिक संरचनामा क्षति पुगेको छ

धादिङमा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते

धादिङ, १४ फागुन । धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्। बाग्मती प्रदेश ०१-००४

आज महाशिवरात्रि, भगवान् शिवको पूजा-आराधना गरी मनाइँदै

काठमाण्डौ, १४ फागुन । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी

विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाण्डौ, १३ फागुन । बागमती प्रदेसका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ। सोमबार विषादी सेवन गरेका थापाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा

पश्चिम नवलपरासी झडपमा प्रहरीको गाडी जलाइयो, विवादको कारण प्रेम विवाह

काठमाण्डौ, १३ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररुप लिएको छ। झडपमा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन्। आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको बा १

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

बागलुङ, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३

म्यानमारबाट २ जना नेपालीकाे उद्धार

काठमाण्डाै, १२ फागुन ।  थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ । अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट

वार्ताबाट सहमति खोज्न सरकारको ‘नो केबलकार’ अभियानलाई अपिल

काठमाण्डौ, १२ फागुन । सरकारले ‘नो केबलकार’ अभियानमा लागेका ताप्लेजुङका स्थानीयलाई वार्तामा आउन आग्रह गरेको छ। गृहमन्त्रालयले बनाएको वार्ता समितिका संयोजक प्रेम प्रसाद भट्टराईले आन्दोलनरत पक्षवाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ, १२ फागुन । आज २०८१ साल फागुन १२ गते सोमबार फागुन कृष्ण पक्षको एकादशी तिथि। विजया एकादशी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी २४ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान