Logo
समाज
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाण्डौ, ९ फागुन । आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी

जन्मोत्सवमा विद्यार्थीलाई जुत्ता बितरण

झापा, ८ फागुन ।  महेश्वरी महिला मन्च मेचीको आयोजनामा विद्यार्थीहरुलाइ जुत्ता बितरण गरेको छ । मन्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् महेश चित्तलाङ्गियाको जन्मोत्सवको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी

बिर्तामोड नगरपालिकाका सिनियर अहेब सापकोटालाई कारबाहीको सिफारिस

झापा , ८ फागुन । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोप लागेका झापा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई नगरपालिकाले कारबाहीको सिफारिस गरेको छ । आचरणविपरितको कार्य गरेको

पाथीभरामा प्रहरी र प्रदर्शनकारीबीच झडप

ताप्लेजुङ, ८ फागुन । ताप्लेजुङको पाथिभरामा नो केबलबार पक्ष र प्रहरीबीच झडप भएको छ । केवलकारको विरोधमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पुगेको टोली र प्रहरीबीच झडप

पोखरा विश्वविद्यालयबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित

कास्की, ८ फागुन ।  पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा रहेकाे विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित विशेष

आउँदाे असारभित्र सर्वाेच्चमा ८ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने प्रधानन्यायाधीशकाे घाेषणा

काठमाण्डाै, ८ फागुन ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्यमा झार्ने घोषणा गर्नुभएको छ । सर्वोच्च बार एशोशिएशनको ५१औं स्थापना दिवसको

केआईआईटीको होस्टेलबाट निकालिएका नेपाली विद्यार्थी फर्किन थाले, प्रकृतिको स्मृतिमा छात्रवृत्तिको घोषणा

काठमाण्डौ, ८ फागुन ।  भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू होस्टेलमा फर्कन थालेका छन् । छात्रावासमा बस्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएपछि

१४ लाख किशोरीले क्यान्सरविरुद्धको एचपीभी खोप लगाए

काठमाण्डौ, ८ फागुन ।   सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा झन्डै ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागकाे बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फागुन मसान्तसम्म निवेदन दिन सकिने

काठमाण्डौ, ८ फागुन ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन

प्रकृतिको स्वर्गद्वारीमा गरियो अन्तिम संस्कार

भैरहवा, ८ फागुन । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीर भैरहवा परिक्रमा