Logo
समाज
दूधकोशी जलविद्युत् आयोजनाका प्रमुखलाई हटाउन ऊर्जा मन्त्रालयको दबाव

काठमाण्डाै, ११ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दूधकोशी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमल गुरुङलाई जिम्मेवारीबाट हटाउन दबाव दिएको छ । मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डाै,  ११ फागुन ।  ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका

भोजपुरको कावाखोलामा पक्की पुल निर्माण

भोजपुर, ११ फागुन ।   भोजपुरको सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण सम्पन्न भएको हो

भारतको केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम रोकिएन

काठमाण्डौ, १० फागुन ।  भारतको उडिसामा रहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन् । गएको मङ्गलवारदेखि आजसम्म काँकरभिट्टा नाका हुँदै

गायत्री माता मन्दिरको संरक्षक सहित व्यवस्थापन समिति गठन

झापा, १० फागुन । बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लहकार समिति गठन गरेको छ । झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका

कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाको ज्यान गयो

काठमण्डौ, १० फागुन ।  भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा ज्यान गएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन

‘ग्रे लिस्ट’ बाट निस्कन नेपालको कार्ययोजना स्वीकृत

काठमाण्डौ, १० फागुन । सम्पत्ति शुद्धीकरणको विषयमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनालाई स्वीकृत गरेको छ ।

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाण्डौ, १० फागुन । आज २०८१ साल फागुन १० गते शनिबार फागुन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २२ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

भारतको केआईआईटी विश्वविद्यालयबाट एक सय ५९ जना नेपाली विद्यार्थी रक्सौल हुँदै फर्किए

काठमाण्डौ, ९ फागुन ।  भारतको उडिसा राज्यमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक सय ५९ जना नेपाली विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् । केआईआईटीमा अध्ययनरत

नेपाल प्रहरीमा ३९३ जनाका लागि खुल्यो जागिर

काठमाडौं, ९ फागुन । नेपाल प्रहरीले जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना