
झापा, २९ माघ । बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन

रौतहट, २९ माघ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत

काठमाण्डौ, २९ माघ । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपाल १०७औं स्थानमा परेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२४ मा नेपालले अघिल्लो

काठमाण्डौ, २९ माघ । आपत्कालीन कोषमा योगदान गरेकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपाललाई धन्यवाद ज्ञापन गरेको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एशिया क्षेत्रीय कार्यालयले दक्षिणपूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा

काठमाण्डौ, २९ माघ । आज फेब्रुअरी ११ तारिख । संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष आजको दिन ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’ मनाउने गरेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस

काठमाण्डौ, २९ माघ । आज २०८१ साल माघ २९ गते मंगलबार माघ शुक्ल पक्षको चतुर्दशी तिथि। पशुपतिनाथको छाया दर्शन। तदनुसार सन् २०२५ फेब्रुअरी ११ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

मेचीनगर, २८ माघ । झापाको मेचीनगर र भद्रपुरलाई जोड्ने हडिया खोलामा नयाँ पुल निमार्ण हुने भएको छ । मेचिनगर १५ बाट भद्रपुर ९ जोड्ने सडकमा हँडिया नदिमा नयाँ पुल बनाउन

काठमण्डौ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ । आयोगको

झापा, २८ माघ । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी

काठमाण्डौ, २८ माघ । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ आयोगले आज आफ्नो स्थापना दिवस मनाइँदैछ