Logo
समाज
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  इलाम, २५ वैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ

उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर, २५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी

भुमिहिनलाई डोजर लगाएर लखेट्ने एमालेलाई दमकका भुमिहिनले भोट नदिने

दमक, २४ वैशाख । दमकका भुमिहिनहरुले अघिल्लो पटक एमालेलाई भोट दिएर जिताए पनि उल्टै आफुहरुलाई उठिबास गराउन लागेकोले यस पटक गठबन्धनलाई जिताउने बताएका छन् । दमक वडा नम्बर ९ स्थित

चुनाव प्रचारमा हिँडेको गाडीबाट खसेर मृत्यु

सल्यान, २४ वैशाख । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर

मौसम बदली: देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ

काठमाडौँ, २४ वैशाख । नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाइ पुगेको नेपाल कृषि अनुसन्धान परिषदले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार

पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ वैशाख । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा

बिबाहमा मोटरसाइकल दाइजो माग्ने बेहुला पक्राउ

झापा, २४ बैशाख । बिबाहमा मोटरसाइकल दाइजो माग्ने झापा गाउँपालिका वडा नम्बर ४ का बेहुला डेविट चौधरी पक्राउ परेका छन् । मेचीनगर १५ का पुष्पलाल राजवंशीकी छोरीसँग शुक्रबार भएको बिबाहमा

साथीको हत्यामा संलग्न पक्राउ

सप्तरी, २४ वैशाख । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले

खाना पकाउने ग्यासको अभाव कायमै

काठमाडौँ, २४ वैशाख । बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् । बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी