Logo
समाज
दुई जना मृत फेला

धनकुटा, २६ चैत । धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन् । चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्रबहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भोलि सार्वजनिक बिदा

काठमाडौँ, २६ चैत । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न

ड्रिम्स वल्र्डद्वारा ११ उद्यमी तथा व्यवसायीलाई सम्मान

झापा, २६ चैत । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बिभिन्न ११ उद्यमी तथा व्यवसायीलाई सम्मान गरिएको छ । आफ्नो उद्यम तथा व्यवसायबाट युवाहरुलाई उत्प्रेणना दिन तथा समाजमा राम्रो छाप छोडेको

बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

सर्लाही, २६ चैत । जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरी बन्धक बनाई हत्या गरेको आरोपमा सात जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । यही चैत २० गते राति

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

मोरङ, २५ चैत । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु

सहकारी अभियान मुलुक समृद्धिको आधार

काठमाडौँ, २५ चैत । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ

चैत्र २६ गतेदेखि ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ हुने

विराटनगर, २५ चैत । आउँदो चैत्र २६ गतेदेखि मोरङको जहदा गाउँपालिकामा ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ हुने भएको छ । लक्ष्मिनिया युवा क्लबको आयोजनामा जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया

सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो खुल्यो

फाइल तस्बिर काठमाडौँ, २५ चैत । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो खुलेको छ । दोस्रो शिविरसम्मको बाटो खुलाउने जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले बाटो खुलाएको