
सुर्खेत, ११ वैशाख । कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला,

इलाम, ११ वैशाख । नेकपा एमाले इलामको पार्टी कार्यालयमा उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । शनिवार साँझ इलाम नगरपालिकामा मेयरमा एमाले नेता नरेन्द्रनाथ भट्टराईको नाम टुंगिएको भनेर

काठमाडौँ, ११ वैशाख । पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ । क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाडौँमा निधन भएको लोसपाका

काठमाडौँ, ११ वैशाख । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ । गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि

काठमाडौँ, ११ वैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ । सामाजिक सुरक्षा कोषले

बाजुरा, १० वैशाख । बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका-८ मा रूख चढेर काफल खाइरहेका बेला

पोखरा, १० वैशाख । कुकुर मारेको आरोपमा पोखराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदिप परियारलाई पक्राउ गरेको हो ।

काठमाडौँ, १० वैशाख । सिनामङ्गल क्षेत्रको वाग्मती किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६७औँ तथा तिलगङ्गा महिला समूहको ३६७औँ हप्ताको सफाइका क्रममा त्यस

भैरहवा , १० वैशाख । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ ।

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास