Logo
समाज
चैत मसान्तसम्ममा ६९.४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यात

काठमाडौँ, ९ वैशाख । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले

आचारसंहिता पालनामा दलहरु जिम्मेवार बन्नुपर्छ

 बागलुङ, ९ वैशाख । बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौँ, ९ वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

कांग्रेसद्वारा केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन

चितवन , ९ वैशाख । नेपाली कांग्रेस चितवनले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । जिल्ला सभापति राजेश्वर खनालले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्रभन्दा बाहिर

पाँच दलिय गठबन्धनका कारण महिला सहभागिता शुन्य हुने चिन्ता

धरान, ९ वैशाख । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले महिलाहरुको राजनीतिमा उपस्थिति र पहँुचका विषयमा सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ । विहीबार धरानमा आयोजित

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

वीरगञ्ज, ९ वैशाख । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई

मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

जनकपुर, ९ वैशाख । मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक

वडा सचिव कार्यवाहक अध्यक्ष

काठमाडौँ, ९ वैशाख । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम

प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै सरकार

काठमाडौँ, ९ वैशाख । सरकारले ४० माइक्रोनभन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाइ गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्यविधि कार्यान्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लास्टिकको झोलाका कारण

हल्दिबारीका उपाध्यक्ष गिरीद्वारा राजीनामा

हल्दिबारी , ८ वैशाख । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजीनामा दिएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार