Logo
समाज
कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै छ । बिहान ११ बजेलाई बोलाइएको बैठक शिर्ष नेताहरूको अनौपचारिक बैठक बसिरहेकाले ३ बजेका लागि सारिएको हो

एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउँदै

काठमाडौँ, १० वैशाख । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३

देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ, १० वैशाख । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सप्तरी, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय

तिला गाउँपालिकामा आगलागी: चार जना बालबालिकाको मृत्यु

कर्णाली, १० वैशाख । तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

सप्तरी, १० वैशाख । सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो । बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे । पासवानले तेलीबाट

उपमेयर प्रसाईँसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा

बिर्तामोड, ९ वैशाख । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरूले आज राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा उपमेयर पवित्रा महतारा प्रसाईँ, वडा नं १ का

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ९ वैशाख । देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ६५१ को परीक्षण गर्दा

मस्जिदभित्र कुटाकुट: आठ जना घाइते

दाङ, ९ वैशाख । लमहीस्थित एक मस्जिदमा दुई समूहबीच कुटाकुट भएको छ । कुटाकुटबाट आठ जना घाइते भएका छन् । दुई समूहबीच अन्धाधुन्ध आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका

किसानलाई सधैँ मल अभाव

बलेवा, ९ वैशाख । मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै