Logo
समाज
बिपी राजमार्ग सञ्चालन: चौध जना प्रहरी घाइते

सिन्धुली, ७ वैशाख । बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ । स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए । मङ्गलबार

३६ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौँ, ७ वैशाख । शेयर बजार बुधवार ३६ अङ्कभन्दा धेरैले घटेको छ ।  मङ्गलवार १३ अङ्कले बढेको नेप्से आज ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, ७ वैशाख । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल

बीपी राजमार्गको सिन्धुली खण्ड बन्द

  सिन्धुली, ७ वैशाख । जीपको ठक्करबाट पैदलयात्रीको ज्यान गएको विषयलाई लिएर बीपी राजमार्ग अन्तर्गतको सिन्धुली खण्ड चार घण्टादेखि बन्द रहको छ । मङ्गलवार राति पिपलभन्ज्याङ-पचभैया सडकमा जीपको ठक्करबाट पैदलयात्री

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

  दाङ, ७ वैशाख । दाङमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । घोराही-तुल्सिपुर सडकखण्डको घोराही-१६ कपाससीमा बिग्रेको रा १ त ३३७० नं.को ट्याक्टरलाई रा १ त ४६११ नं.ट्याक्टरले

काममा फर्किए गभर्नर अधिकारी

काठमाडौँ, ७ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश

सुनको भाउ घट्यो

काठमाडौँ, ७ वैशाख । सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

  मेचीनगर, ७ वैशाख । राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर

कैद जीवन बिताइरहेका २१ जना नेपालीले पाए क्षमादान

कतार, ७ वैशाख । वैदेशिक रोजगारीमा कतार गएका र विभिन्न कारणबस् जेल सजाय भोगिरहेका २१ जना नेपालीले त्यहाँको सरकारबाट क्षमादान पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल

चट्याङ लागेर वृद्धको मृत्यु

मकवानपुर, ७ वैशाख । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।