Logo
समाज
प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २३ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने

पर्वत, २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई

नयाँबजारमा गणेशको प्रतिमा राख्न शिलान्यास

माईजोगमाई, २३ चैत । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि आज शिलान्यास भएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

बलेवा, २३ चैत । काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगे । विद्यालयको

फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको

पशुपतिमा तलब: धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

काठमाडौँ, २३ चैत । नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

मकवानपुर, २२ चैत । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् । विद्यालयका कक्षा ४ देखि ८

सगरमाथा चढ्न १३८ जनाले लिए अनुमति

काठमाडौँ, २२ चैत । सगरमाथा आरोहणका लागि यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा

काठमाडौँ, २२ चैत । चोभारमा बनेको सुक्खा बन्दरगाह मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाडौँका लागि मालवस्तु

नागढुङगा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने

काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक वैशाखको १५ सम्ममा ठेक्का