Logo
समाज
अनेमसंघ(क्रान्तिकारी) भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

भद्रपुर, १८ चैत । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना

बिर्तामोडमा स्थानीय तहको निर्वाचन केन्द्रित संगठन सुदृढिकरण अभियान

झापा, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले बिर्तामोडमा आसन्न स्थानीय तहको निर्वाचन तथा संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ । बिर्तामोड नगर कमिटीले शुक्रवार बिर्तामोडमा

“आर्दश चिन्तन” कार्यक्रम सम्पन्न

झापा, १८ चैत । आर्दश स्कुल अफ म्यानेज्मेन्ट बिर्तामोडको प्रत्येक दुई महिनामा हुने “आर्दश चिन्तन” कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

चितवन, १८ चैत । जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक-फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मुगु, १८ चैत । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको

कृषक समूहलाई उन्नत जातका बाख्रा वितरण

नवलपुर, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडा नं ३ मा बाख्रा वितरण गरेको छ । नगरपालिकाले बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि उन्नत जातका बाख्रा वितरण गरेको हो ।

बेनी-जोमसोम सडकमा ‘टाइमकार्ड’ हट्यो

मुस्ताङ, १८ चैत । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको समय तालिका (टाइमकार्ड) हटाइएको छ । बेनीदेखि मुस्ताङको लेतेसम्म विभिन्न ठाउँमा गत

रूपन्देहीको विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

लुम्बिनी , १८ चैत । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट

मेलम्ची सुरुङमा पानी पठाएर परीक्षण

काठमाडौँ, १८ चैत । बाढीपहिरोले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत गरी सुरुङमा पानी पठाएर परीक्षण सुरु भएको छ । सफाइ अन्तिम चरणमा पुगेसँगै परीक्षणका लागि पानी पठाउन सुरु

विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

काठमाडौँ, १८ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ । गाउँपालिकामा