
झापा, २ साउन । अर्जुनधारा नगरपालिका ५ निवासी १३ बर्षिया रोशनी महरा दर्जी गत ३ दिन देखि बेपत्ता भएकी छिन । बिर्तामोड स्थित एक बिद्यालमा कक्षा ७ मा अद्ययनरत रोशनी

काठमाडौँ, २ साउन । बुधबार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से

चितवन, २ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएको टोलीको गाडीमा आगजनी गरिएको छ । स्थानीयले सर्भे गर्न गएको टोलीलाई नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको वताईएको छ । स्थानीयले भरतपुर

झापा, २ साउन । झापा जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असरासम्म पाँच सय ९३ सवारी दुर्घटना परी

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको

काठमाडौं, २ साउन । बुधबार सुनको मूल्य पुनः ऐतिहासिक उचाइमा पुगेको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ उचाइ बनाउदै बढेको हो । यस दिन सुनको

बागमती, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभेच्छुकलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना र बधाई दिँदा समयको पनि बचत

काठमाडौं, २ साउन । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर आज विहान

झापा, २ श्रावण । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु