Logo
सजिलो विशेष
हिमाल र पहाडमा हुने स्ट्रबेरी, अब झापामा (फोटोफिचर)

झापा, ४ माघ । हिमाल र पहाडको चिसो ठाउँमा उत्पादन हुने स्ट्रबेरीको झापा जस्तो गर्मी स्थानमा पनि व्यावसायिक खेती सुरु गरिएको छ । काठमाडौंस्थित गोल्यान एग्रो ट्रेड प्रालिले झापाको बाह्दशी

दलित जनप्रतिनिधिले भने, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षको व्यवहारनै ‘प्रधानपञ्च’को जस्तो

पाँचथर, २८ पुस । पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफूहरुमाथि नै विभेद् भएको गुनासो गरेका छन् । दलित समुदायका जनप्रतिनिधिले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित

राजवंशी समुदायको साँस्कृतिक परिकारः ‘राष्ट्रिय भाक्का दिवस’को तयारी

बिर्तामोड, २८ पुस । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा

बाबुको काजकिरिया छोरीबाट गराउने पण्डितमाथि हातपात

झापा, २४ पुस । बाबुको मृत्युमा छोरीलाई काजकिरियाको कर्म गराउने झापा कनकाई नगरपालिकाका ब्राह्मण कैलाश न्यौपानेलाई नकापधारी समूहले हातपात गरेको छ । सात जनाको नकावधारी समूहले न्यौपानेको दुर्गापुरस्थित निवासमा आएर

भू-माफियाले कब्जा गरेको डोमालाल रंगशाला फिर्ता गराउन पत्रकारको उजुरी

झापा, २३ पुस । भूमाफियाले कब्जा गरेको बिर्तामोडको डोमालाल रंगशाला रहेको जग्गा फिर्ता गर्न पत्रकार गणेश पोखरेलले उजुरी गरेका छन् । पोखरेलले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ

चाँदीझै टल्किएको हिमाल

काठमाडौँ, २१ पुस । पश्चिमी वायुको प्रभावले पहाडी तथा हिमाली क्षेत्रमा हिउँ परेको छ । पहाडी क्षेत्रमा हिउँले ढोकेर जनजीवन प्रभावित भएको छ भने हिमाली क्षेत्रमा मध्यान्ह पछि उघ्रिएर हिमाल

के हो 5 G इन्टरनेट ? के ल्याउँछ परिवर्तन ?

सन् १९५० को दशकबाट कम्प्युटरको बिकास भएसँगै नेटवर्किङ इन्टरनेटको इतिहास सुरु भएको हो । कम्प्युटरसँगै नेटवर्किङ प्रणालीको बिकास भएपनि सन् १९८२ मा मात्र इन्टरनेटको बिकास भएको हो । शितयुद्धकालमा भरपर्दो

हिमपातले सेताम्मे

काठमाडौँ, १८ पुस । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा

गोधुली साँझमा हिमाली दृष्य

काठमाडौँ, १५ पुस । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने भव्य तयारी गरेको छ । नेपाल आउने पर्यटकका लागि लोभ्याउने हिमाल सबैभन्दा उत्तम दृष्य हुन् । बिहान, दिउँसो र साँझमा

तस्वीरमा हिमाली शौन्दर्य

काठमाडौँ, १० पुस । तराईमा चिसोसँगै मौसम धुम्म परेको छ । हिमाल र पहाडमा भिसो भएपनि दिउँसो पारिलो घाम देखिएको छ । काठमाडौँ उपत्यकामा पनि चिसो निकै बढेको छ ।