Logo
सजिलो विशेष
बाढीको कहर : काठमाडौँमा १२ र ललितपुरमा २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प

काठमाडौँ, १६ साउन । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ

सेयर बजारमा ‘बुल’ले देखाउन थाल्यो करामत

काठमाडौँ, १५ साउन । एक दिनको करेक्सनपछि सेयर बजारले फेरि रफ्तार लिएको छ । मंगलबार नेप्से सूचक ३५।५५ विन्दुले बढेर २६९६।६५ अंकमा आएको छ । १७ अर्ब २६ करोड रुपैयाँभन्दा

भारतको केरलामा पहिरोमा परी ४५ जनाको मृत्यु

काठमाडौँ, १५ साउन । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय

सङ्घीय संसद् भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, १५ साउन ।  उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद्र भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मङ्गलबार अनुगमनको क्रममा पहिलो पटक त्यहाँ पुग्नुभएको उहाँले थप

बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्ने

झापा, १५ साउन । बिर्तामोड नगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा पहिचान गर्न समिति गठन गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले शौचालय

पूर्वमन्त्रीको हत्यामा संलग्न व्यक्ति सार्वजनिक

सर्लाही, १५ साउन । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । मलङ्गवा नगरपालिका–४ मा बस्दै आउनुभएका ८१ वर्षका

सौर्य विमान दुर्घटनाबारे लिङ्देनको प्रश्न: छानबिन गर्नुपर्ने मान्छेका आफन्तलाई आयोगको प्रमुख किन बनाइयो ? (भिडिओ)

काठमाडौं, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले गठन गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी छानबिन आयोगले निष्पक्ष रुपमा छानबिन गर्नेमा आशंका व्यक्त गर्नुुभएको छ। आइतवार

आयो लचिलो मौद्रिक नीति : सेयर बजार र निर्माण क्षेत्र चलायमान हुने

काठमाडौं, ११ साउन । केन्द्रीय बैंकले तुलनात्मक रुपमा निकै लचिलो र खुकुलो मौद्रिक नीति ल्याएको छ । नीतिले ब्याजदर थप घटाउने र कर्जा प्रवाह बढाउने देखिएको छ । नीतिगत दर

सन्दीपविरुद्ध गौशाला २६ ले गरिन् पुनरावेदन नदिने निर्णय

काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दा थप अगाडि नबढ्ने भएको छ।सन्दीपमाथि बलात्कार आरोप लगाएकी गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नदिने निर्णय गरेसँगै यो मुद्दा अघि

कीर्तिपुरका नगरप्रमुख नकर्मीको निधन

काठमाडौं, ११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत नगरप्रमुख नकर्मीको गएराति निधन भएको नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।