काठमाडौँ, १६ वैशाख । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन
काठमाडौँ, १३ वैशाख । अमेरिकी धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेका छन् । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा किनेका बीबीसीले जनाएको छ
तुलसीपर, ११ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीमा निर्माण गरिएको टेलिकमको टावर सञ्चालनमा आएको छ । फोरजी टावरको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले फूलबारी दाङको विकट क्षेत्र
मस्को, २७ फागुन (एएनआई) । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरू निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई
इन्टरनेटको प्रयोग गरी विद्युतीय उपकरणका माध्यमबाट अभौतिक रुपमा गरिने मानवीय क्रियाकलापको सञ्जाललाई भर्चुअल सोसाइटी अर्थात् अभौतिक समाज भनिन्छ । इन्टरनेट, कम्प्युटर, मोबाइल लगायतका विद्युतीय उपकरणका माध्यमबाट २१ औं सताब्दीको प्रारम्भबाट
‘फेसबुक’ संसारमा सबैधन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो । फेसबुकलाई मानिसले व्यक्तिगत रुपमा मात्र नभई आफ्नो संस्थागत, व्यापारलगायतको प्रचारप्रसार गर्नको लागि पनि प्रयोग गर्ने गरिरहेका छन् । लाखौँ व्यक्तिले
झापा, जेठ ३१ । इलाका प्रहरी कार्यालय बिर्तामोडले अभियुक्तको सहज रुपमा प्रमाण जुटाउने उद्देश्यले गोप्य क्यामराको प्रयोग गर्न सुरु गरेको छ । घटनामा संलग्न भएको प्रत्यक्ष देखेर पक्राउ गरी ल्याउँदासमेत अभियुक्तले