Logo
मौसम
दुई महिनादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

बागलुङ, ११ असोज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड दुई महिनापछि सञ्चालन भएको छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक बगाउँदा गत साउन ९ गतेदेखि

सात वटै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ११ असोज । अहिले  देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहेको छ। देशभरका अधिकांश स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम

नदी जलाधार क्षेत्रमा उच्च शतर्कता अपनाऔँ, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔँ

बिहीवार दिउँसोदेखि देशैभर भारी वर्षा हुने  काठमाडौं १० असोज । देशभर अस्वभावीक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । बंगालको खाडीबाट

कोशीसहित चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं १० असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै देशमा बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको

बिहीबारदेखि देशभर मौसम बदली: झापा सहित ५६ जिल्ला उच्च जोखिममा

काठमाडौं ९ असोज । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै

आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने, देशका अधिकांश ठाउँमा वर्षा,

काठमाडौं, ९ असोज । कोशी प्रदेशको झापा र काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा

कस्तो रहला आजको मौसम ?

काठमाडौं, ७ असोज । अहिले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।  कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का

यी स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ६ असोज । अहिले  देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल

मनसुनी वायुको प्रभाव कायमै

काठमाडौं, ५  असोज । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली

साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना

काठमाडौँ, ४ असोज । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले साताभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ । आगामी बिहीबारसम्म देशको हिमाली, पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली तथा