Logo
मौसम
मनसुन देशभर फैलिए पनि पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

काठमाण्डौ, ११ असार । मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली फैलिएपछि पानी नै पर्छ भन्ने चाहिँ

यी स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, १० असार । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

देशभर आज आंशिक बदली रहने, कुन प्रदेशमा छ सम्भावना ?

काठमाडौँ, ९ असार । मनसुनी प्रणालीको प्रभावले आज देशभर आंशिक देखि साधरणतया बदली रहने छ। हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी

पाँचवटा प्रदेशमा मनसुनको प्रभाव

काठमाडौँ, ८ असार।  देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

मनसुन सक्रिय, आज यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौँ, ७ असार । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागसम्म मनसुनी प्रणालीको प्रभाव फैलिएको छ । देशका बाँकी भूभागमा भने स्थानीय वायु र

यी स्थानमा बिहानैदेखि वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँ, ६ असार । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार

अझै केही दिन अत्यधिक गर्मी हुने, मनसुन कोशी प्रदेशमै सक्रिय

काठमाडौँ, ३२ जेठ । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका

यसवर्षको मनसुनमा कोशी र मधेस बढी प्रभावित हुने अनुमान

काठमाडौँ, २४ जेठ। यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र

केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, २४ जेठ । आज देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै

कोशी, मधेस,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ, २३ जेठ । मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको