
काठमाडौं, २१ जेठ । दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि भएको चुनावमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे म्युङले जित्नुभएको छ । स्थानीय समयअनुसार मङ्गलवार मध्यरातसम्म भएको मतगणनापछि हार स्वीकार गर्दै

काठमाडौं, १९ जेठ । भारतको सिक्किममा पहिरोमा परी तीन सैनिकको मृत्यु भएको छ । आइतबार राति गएको पहिरोमा परेर अन्य ६ सैनिक बेपत्ता छन् । मृत्यु हुनेमा सेनाका हवलदार लखविन्दर

काठमाडौं, १८ जेठ । उत्तरी भारतमा लगातारको २४ घण्टाको बाढीका कारण गएको पहिरोमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ। आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए।

काठमाडौं, १५ जेठ । इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका

काठमाडौं, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम, र जे) अन्तर्वार्ता तालिका

काठमाडौं, १२ जेठ । गाजामा शरणार्थीहरू बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा आज (सोमबार) भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता

काठमाडौं, १२ जेठ । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख

काठमाडौं, ६ जेठ । भारतमा फेरि कोभिड १९ भाइरसका संक्रमित भेटिन थालेका छन् । सोमबार मुम्बईमा २५७ जना कोभिडका संक्रमित भेटिएका हुन् । जसमध्ये केईएम अस्पतालमा दुईजना कोभिड संक्रमितको ज्यान

काठमाडौं, ५ जेठ । गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताहरूले बताएका छन् । गाजाका नागरिक सुरक्षा निकायका

काठमाडौं, ५ जेठ । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ। उनको कार्यालयले विज्ञप्ति जारी गरी क्यान्सर हड्डीसम्म फैलिएको पाइएको जानकारी दिएको छ। ८२ वर्षीय बाइडेनलाई गत