Logo
विश्व
कतारमा रहेको अमेरिकी सैन्य बेसमा इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं, १० असार । इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हो। सीएनएनले दुई जना अमेरिकी अधिकारीहरूलाई

इरानको सत्ता फेरिदिने ट्रम्पको चेतावनी

काठमाडौं, ९ असार । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा हमला गरेपछि इरानको सत्ता परिवर्तनबारे बहस सुरु भएको छ । यो बहसको सुरुवात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेका हुन् ।

इजरायल–इरानबीच आक्रमण जारी, २३८ जनाको ज्यान गइसक्यो

काठमाडौं, २ असार। इजरायल र इरानबीच घातक आक्रमण आइतबार रातिसम्म जारी रहेको छ । इरानले आइतबार साँझ इजरायलमा फेरि नयाँ मिसाइल हमला गरेको छ, जसमा तटीय सहर हाइफामा विस्फोट भएको

केदारनाथ धाममा हेलिकोप्टर दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

काठमाडौं, १ असार। भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको आशंका

इजरायल र इरानबीच आक्रमण जारी, इरानको उत्तर–पश्चिम प्रदेशमा ३१ जनाको मृत्यु

काठमाडौं, १ असार। इरानले मध्ये इजरायलमा नयाँ मिसाइल प्रहार गरेको छ । इजरायलले आफ्नो तर्फबाट इरानका परमाणु संरचनाहरूमा धेरै प्रहार गरेको दाबी गरेको छ । इजरायली आपतकालीन सेवाहरूले गएरातिको आक्रमणपछि

अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ११ जनाको ज्यान गयो

काठमाडौं, ३१ जेठ । दक्षिणी अमेरिकी राज्य टेक्सासमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तिमा ११ जनाको ज्यान गएको छ । धेरै व्यक्तिहरू बेपत्ता भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं, ३१ जेठ । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै

अहमदाबाद विमान दुर्घटना: २४१ जनाको मृत्यु पुष्टि, एक यात्रु मात्र जीवित

काठमाडौं, ३० जेठ । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको छ। एक जना मात्र

एयर इन्डियाको विमान दुर्घटना : पाँचजना होस्टलका विद्यार्थीको मृत्यु

काठमाडौं, २९ जेठ । भारतको अहमदाबादस्थित बीजे मेडिकल कलेजमा एयर इन्डियाको उडान दुर्घटनाग्रस्त हुँदा पाँच जना मेडिकल विद्यार्थीहरूको मृत्यु भएको खुलेको छ । आज लण्डनका लागि अहमदावाद विमानस्थलबाट उडे लगत्तै

अहमदावादमा दुर्घटना भएको एअर इण्डियाको विमानमा थिए २ सय ४२ यात्रु

काठमाडौं, २९ जेठ । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा