Logo
विश्व
५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

काठमाडौं, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग ५० दिनभित्र सम्झौता नभए रुसमाथि सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने चेतावनी दिएका छन् । सोमबार ह्वाइट हाउसमा नाटो महासचिव मार्क रुटसँगको

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

काठमाडौं, ३० असार । बेलायतको साउथेन्ड विमानस्थलमा रहेको एक सानो विमानमा आगलागी भएपछि विमानस्थल बन्द भएको छ । अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द गरिएको बीबीसीले जनाएको छ । साउथेन्ड–अन–सी

इजरायली हमलामा इरानका राष्ट्रपति घाइते भएको खुलासा

काठमाडौं, ३० असार । हालैको इजरायल–इरान सैन्य युद्धमा इरानी राष्ट्रपति मसुद पेजेसकियान घाइते भएको खुलासा भएको छ । इरानको रिभोलुसनरी गार्डसँगनजिक रहेको सरकारी फार्स समाचार एजेन्सीका अनुसार १६ जुनमा राजधानी

फ्युल कन्ट्रोल स्विच अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक

काठमाडौं, २८ असार । एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ। रिपोर्ट अनुसार फ्युल कन्ट्रोल स्विच ‘कट अफ’ पोजिसनमा रहेको प्रारम्भिक

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ

काठमाडौं, २६ असार । सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन्। गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौँ घाइते

काठमाडौं, २६ असार । गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् ।

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

काठमाडौं, १९ असार । पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र आकस्मिक बाढीका कारण कम्तीमा ६४ जनाको ज्यान गएको छ भने ११७ जना घाइते भएको सरकारी निकायले जनाएको छ

अत्यधिक गर्मी प्राकृतिक प्रकोप जत्तिकै गम्भीर हुन सक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

काठमाडौं, १८ असार । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ । यस्तो तापीय लहरसँग जोगिन र सामना

थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

काठमाडौं, १७ असार । थाइल्याण्डकी प्रधानमन्त्री पैतोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । कम्बोडियाका पूर्व नेता हुन सेनसँगको टेलिफोन कुराकानी लीक भएपछि सिनावात्रालाई राजीनामा दिन दबाब परेको थियो ।

तेलंगानाको रासायनिक कारखानामा विस्फोट हुँदा ३४ जनाको मृत्यु

काठमाडौं, १७ असार । तेलंगानाको संगारेड्डी जिल्लामा रहेको रासायनिक कारखानामा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । सोमबार भएको विस्फोटमा कारखानाबाट ३१ जनाको शव निकालिएको थियो । साथै,