
भारत, २७ चैत । भारतको राजधानी नयाँ दिल्लीबाट बेलायतको लन्डनका लागि उडेको एअर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुबीच झगडा हुँदा विमान दिल्ली नै फर्किएको छ । समाचार एजेन्सी

इजरायल, २६ चैत । इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ । सिरियाबाट इजरायलमा

फाइल तस्बिर पाकिस्तान, २५ चैत । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुई

नाइजेरिया, २५ चैत । नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहको आक्रमणमा परि ४६ जनाको ज्यान गएको छ । बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका

बेइजिङ, २५ चैत (सिन्ह्वा) । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले यसै साता गरेको आफ्नो राजकीय भ्रमणका क्रममा चिनियाँ जनताबाट न्यानो स्वागत पाएका छन् । म्याक्रोँको तीनदिने भ्रमणको उद्देश्य आर्थिक सम्बन्धलाई मजबुत

बङ्गलादेश, २४ चैत । बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गत अक्टोबरदेखि पर्यटकका

अफगानिस्तान, २४ चैत । अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय

भारत, २४ चैत । भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा

क्यानडा, २३ चैत । क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीले विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला

अमेरिका, २३ चैत । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको