Logo
विश्व
सुडानमा भिडन्त जारी: मृत्यु हुनेको सङ्ख्या ४१३ पुग्यो

सुडान, ११ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य

नेपालमा लुकेको भनिएका अमृतपाल भारतमै पक्राउ

भारत, १० वैशाख । स्वायत्त राज्य खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पञ्जाबको मोगाबाट पक्राउ परेका पञ्जाबका प्रहरी अधिकारीले आधिकारिक रुपमा पुष्टि गरेका छन् । पञ्जाब

मोदी संलग्न हुने कार्यक्रममा आत्मघाती आक्रमणको धम्की

नयाँदिल्ली, ९ वैशाख (पिटिआई) । प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ

स्वतन्त्र ताइवानको वकालत गर्ने सङ्गठनविरुद्ध चीनको प्रतिबन्ध

बेइजिङ, ९ वैशाख (सिन्ह्वा) । चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुन: चुनावी अभियान घोषणा गर्ने

अमेरिका, ८ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुन: चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु

जम्मु-कश्मीरमा सेनाको टोलीमाथि आक्रमण: पाँच जनाको ज्यान गयो

भारत, ८ वैशाख । जम्मु-कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ । जम्मु कश्मीरको पुँछमा बिहीबार दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको

ट्विटरले हटाउन थाल्यो पैसा नतिर्नेको ब्लु टिक

अमेरिका, ८ वैशाख । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हट्न थालेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाउन थालेको

राहुल गान्धीको पुनरावेदन खारेज

भारत, ७ वैशाख । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले

भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश

भारत, ६ वैशाख । भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो

पाकिस्तानमा दुई वटा बस ठोक्किदा पाँच जनाको मृत्यु

पाकिस्तान, ५ वैशाख । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक