Logo
विश्व
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

सियोल, २३ वैशाख, (सिन्ह्वा) । अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ(१६ लडाकु

काेराेनाकाे विश्वव्यापी स्वास्थ्य सङ्कटकाल सकियाे: डब्ल्यूएचओ

काठमाडौँ, २२ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड-१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ सकिएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि

मणिपुरमा दुई समुदायबीचको हिंसा उग्र, कर्फ्यु जारी

भारत, २२ मंसिर । भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको

पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या

पाकिस्तान, २२ वैशाख । पाकिस्तानमा पाँच जना शिक्षकसहित आठ जनाको गोली हानी हत्या भएको छ । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा पाँच जना शिक्षकसहित आठ

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

युक्रेन, २० वैशाख । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की पुगेका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली

सुडान सङ्घर्ष: भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

सुडान, २० वैशाख । सुडानमा युद्धरत पक्ष भोलिदेखि लागू हुने गरी सातदिने युद्धविरामा गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति

इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेताको ज्यान गयो

इजरायल, २० वैशाख । इजरायलको जेलमा ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको ज्यान गएको छ । इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको मंगलबार निधन भएको

सीमा क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न भारत र चीन सहमत

भारत, १९ वैशाख । आफ्नो सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न भारत-चीन सहमत भएका छन् । भारत र चीनबीच हालै चीनको चुसुल मोल्दोमा भएको १८ औँ चरणको सैन्य

फ्रान्समा पेन्सन नियम परिवर्तनविरुद्ध प्रदर्शन: १ सयभन्दा बढी प्रहरी घाइते

फ्रान्स, १९ वैशाख । फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना

मेक्सिकोमा बस दुर्घटना: १८ जनाको मृत्यु, ३३ जना घाइते

मेक्सिको, १८ वैशाख । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । नायरित