Logo
विश्व
थाइल्याण्ड निर्वाचन परिणाम ः गठबन्धन सरकार बन्ने

बैङ्कक, १ जेठ (एएनआई) । घोषित निर्वाचन परिणामले थाइल्याण्डको कडा चुनावी प्रतिस्पर्धापछि फेउ थाई पार्टीले प्रगतिशिल मुभ फरवार्ड पार्टी (एमएफपी) सँग गठबन्धन बनाउने देखिएको थाई अधिकारीहरूले जनाएका छन् । निर्वाचन

गाजामा युद्ध रोक्ने सहमति

इजरायल, ३१ वैशाख । पाँच दिनसम्म चलेको युद्धपछि शनिबार गाजा पट्टी र आसपासका क्षेत्रमा युद्धविराम लागू भएको छ । युद्धका क्रममा कम्तीमा ३४ प्यालेस्टिनी र एक इजरायलीको मृत्यु भएको छ

बङ्लादेश र म्यानमारमा मोखा चक्रवातकाे प्रभाव

बङ्लादेश, ३१ वैशाख । बङ्लादेश र म्यानमारमा चक्रवात ‘मोखा’ को प्रभाव देखिन थालेको छ । बङ्लादेशमा आज बिहानैदेखि ठूलो पानी परिरहेको छ । प्रतिघण्टा १ सय ७० किलोमिटरको वेगमा रहेको

कर्नाटक निर्वाचनमा मोदी लहरमा ब्रेक, काङ्ग्रेसले ल्यायो एकल बहुमत

काठमाडौँ, ३० वैशाख । दक्षिण भारतको कर्नाटक राज्यको विधानसभा निर्वाचनमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई) ले १ सय ३६ सीटसहित एकल बहुमतको जित हाँसिल गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)

गर्भपतन गराएको निहुँमा प्रेमिकालाई गोली हानी हत्या

अमेरिका, ३० वैशाख । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छाविपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ बर्षीय

न्यु योर्कमा श्वेत अमेरकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

न्यु योर्क, ३० वैशाख, (सिन्ह्वा) । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण

पाइलटले ककपिटमा साथी लाँदा ‘एअर इन्डिया’लाई ३० लाख भारु जरिवाना

नयाँदिल्ली, २९ वैशाख (सिन्ह्वा) । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैयाँ (३६ हजार चार सय ९६ अमेरिकी डलर) जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई कम्तीमा दुई हप्ता पक्राउ नगर्न अदालतको आदेश

पाकिस्तान, २९ वैशाख । पाकिस्तानको अदालतले भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न र कम्तीमा दुई हप्ता फेरि नपक्रिन आदेश दिएको छ । सर्वोच्च अदालतले खानको गिरफ्तारीलाई

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २८ वैशाख । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न आदेश दिएको छ । प्रहरीले भ्रष्टचार सम्बन्धी मुद्दामा अदालत परिसरबाट मंगलवार खानलाई पक्राउ गरेको थियो । इस्लामाबादको एक

इमरान खान पक्राउविरुद्ध पाकिस्तानमा हिंसा भड्कियो, ८ जनाको मृत्यु

इस्लामाबाद, २८ (एएनआई) वैशाख । पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार