Logo
विश्व
मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ: मोदी

भारत, १३ जेठ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सदुभावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्रान्त भएको बताएका छन् । भारतको प्रधानमन्त्रीका रूपमा आफ्नो नौ वर्ष

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक

पाकिस्तान, १२ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक-ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी बुशरा बीबीलाई सरकारले ‘नो फ्लाई लिस्ट’ मा

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

दक्षिण अफ्रिका, ११ जेठ । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने

पाकिस्तान, १० जेठ । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ । यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या

मेक्सिको, १० जेठ । मेक्सिकोको मध्य पुएब्ला क्षेत्रमा एक जना पत्रकारको गोली हानी हत्या गरिएको छ । मेक्सिकोको तेहुआकान शहरमा ६९ वर्षीय मार्को ओरेलियो रामिरेजको आफ्नो घरबाट निस्कँदै गर्दा हत्या

ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

ब्राजिल, १० जेठ । ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ । दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस

पाकिस्तानमा छ जना सुरक्षाकर्मी मारिए

पाकिस्तान, ९ जेठ । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् । प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको

अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ: बाइडेन

अमेरिका, ७ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वाशिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताएका छन् । गएको नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा

मध्य अमेरिकी राज्य एल-साल्भाडोरमा भागदौड मच्चिँदा नौ जनाको ज्यान गयो

अमेरिका, ७ जेठ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा

अमेरिकी पूर्वराष्ट्रपति ओबामासहित पाँच सय जनामाथि रुसले लगायाे प्रतिबन्ध

अमेरिका, ६ जेठ । अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत