Logo
विश्व
रूस-युक्रेनबीच शान्तिका लागि वार्ताकाे आयोजना गर्न दक्षिण अफ्रिका तयार

दक्षिण अफ्रिका, २६ जेठ । दक्षिण अफ्रिकाले आफू रूस र युक्रेनबीच शान्तिका लागि वार्ताकाे आयोजना गर्न तयार रहेको जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको

फ्रान्समा पाँच जना बालबालिकासहित छ जना माथि चक्कु प्रहार

फ्रान्स, २५ जेठ । फ्रान्समा तीन वर्षमुनिका पाँच जना बालबालिकामाथि चक्कु प्रहार भएको छ । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिकामाथि चक्कु प्रहार भएको हो ।

अफगानिस्तानमा मिनीबस दुर्घटना हुँदा २४ जनाको मृत्यु

अफगानिस्तान, २५ जेठ । अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्मा सम्बोधन गर्ने

नयाँदिल्ली, २४ जेठ (एएनआई) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय

सात वर्षपछि फेरि खुल्यो रियादमा इरानी दूतावास

रियाद, २४ जेठ (सिन्ह्वा) । करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध

युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट

युक्रेन, २३ जेठ । युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसनमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएको छ । विस्फोटका कारण बाँध भत्किएपछि युक्रेनी सेनाले दिनप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका

मणिपुरमा फेरि हिंसा भड्कियाे

मणिपुर, २३ जेठ । भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ । दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र

इरानले सात वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियाेग फेरि खाेल्ने

इरान, २३ जेठ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदाे दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताएका छन् । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको

ओडिशामा दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टापछि खुल्यो

भारत, २२ जेठ । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा

चीनमा पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

चीन, २१ जेठ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ