Logo
विश्व
होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप: ४१ जनाको ज्यान गयो

होन्डुरस, ६ असार । होन्डुरसको केन्द्रीय महिला कारागारमा झडप हुँदा ४१ जना कैदीको ज्यान गएको छ । लामो समयदेखि समस्यामा रहेको कारागारमा हिंसा भड्किएको रोयटर्सले जनाएको छ । हिंसामा धेरैजसोको

चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता

चीन, ६ असार । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच बेइजिङमा वार्ता

चीन, ४ असार । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन ग्याङबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ । दुईदिने भ्रमणका लागि अमेरिकी विदेशमन्त्री आइतबार बेइजिङ पुगेका थिए । बेइजिङमा चिनियाँ

पाकिस्तानमा बस दुर्घटना: १४ जनाको मृत्यु, २० जना घाइते

पाकिस्तान, ३ असार । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राजमार्गमा जिल्लाको

युगान्डाको एउटा विद्यालयमा आक्रमण: २५ जनाको ज्यान गयो

युगान्डा, २ असार । युगान्डाको एउटा विद्यालयमा विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २५ जनाको ज्यान गएको छ । इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले मपोन्डेमा रहेको लुबिरिहा माविमा आक्रमण गर्दा

पुटिनले बेलारुस पठाए आणविक हतियार

मस्को, २ असार, (एएनआई) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

युक्रेन, १ असार । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुगेका छन् । रूसी समकक्षी भ्लादिमिर पुटिनलाई

क्यानडामा बस र ट्रक ठोक्किँदा पन्ध्र जनाको मृत्यु

क्यानडा, १ असार । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना

अष्ट्रेलियाको संसद्मै सिनेटरमाथि यौन आक्रमण

अष्ट्रेलिया, ३२ जेठ । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् । बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद

नाइजेरियामा हैजाको महामारी: ४८ जनाको ज्यान गयो

नाइजेरिया, ३२ जेठ । नाइजेरियामा हैजाको महामारी फैलिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) का अनुसार यस वर्षको चार महिनामा ४८ जनाको ज्यान गएको छ । हैजाका एक