
युक्रेन, २३ असार । पूर्वी युक्रेनको लिमानमा रुसी आक्रमणमा परी शनिबार छ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । लिमानमा शनिबार बिहानैदेखि रुसी फौजले रकेट

नेदरल्यान्ड्स, २३ असार । नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले राजीनामा दिएका छन् । उनले गठबन्धनसहितको आफ्नो मन्त्रिपरिषद्सहित राजीनामा दिएको बीबीसीले जनाएको छ । आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति

इजरायल, २० असार । लगातार दुई दिन आक्रमण गरेपछि इजरायली सेना वेष्ट बैंकको जेनिन शरणार्थी शिविरबाट फिर्ता हुन थालेका छन् । इजरायली सेनाले कब्जा गरेको जेनिन शिविरबाट सेना फिर्ता हुन

भारत, १९ असार । भारतको महाराष्ट्रमा एउटा ट्रकले अरू गाडीलाई ठक्कर दिएर पसलमा गएर बजारिँदा नौ जनाको ज्यान गएको छ । यस घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका छन्

पाकिस्तान, १९ असार (एएनआई) । पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन्

प्यालेस्टिन, १८ असार । इजरेली सेनाले अधीनस्थ उत्तरी वेस्ट ब्याङ्कको जेनिन शिविरमा ठूलो सैन्य कारबाही सुरु गरेको छ । विभिन्न हवाई आक्रमणसँगै उक्त कारबाही सुरु भएको हो । सामाजिक सञ्जालमा

भारत, १६ असार । भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस

केन्यामा, १६ असार । अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् । शुक्रबार बेलुका सिपिङ कन्टेनर बोकेर

भारत, १५ असार । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनाको साथै अन्य दुई जना गम्भीर घाइते भएका छन

फ्रान्स, १४ असार । फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ । केही ठाउँमा प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको छ ।