Logo
विश्व
मणिपुरमा फेरि हिंसा भड्कियाे

मणिपुर, २३ जेठ । भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ । दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र

इरानले सात वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियाेग फेरि खाेल्ने

इरान, २३ जेठ । इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदाे दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताएका छन् । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको

ओडिशामा दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टापछि खुल्यो

भारत, २२ जेठ । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ । गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा

चीनमा पहिरोमा परी कम्तीमा चौध जनाको मृत्यु, पाँच बेपत्ता

चीन, २१ जेठ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ

भारत रेल दुर्घटना अपडेट: ज्यान गुमाउनेकाे सङ्ख्या दुई सय ८० पुग्याे

भारत, २० जेठ । भारतमा रेल दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ८० पुगेको छ । यस्तै ९ सय भन्दा बढी घाइते भएको अनुमान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि झडप: नाै जनाकाे मृत्यु

सेनेगल, १९ जेठ । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय

बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगायो

बङ्लादेश, १८ जेठ । बङ्लादेशले सरकारी कर्मचारीलाई पहिलो श्रेणीको हवाई यात्रामा रोक लगाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै बङ्लादेश सरकारले मितव्ययी बन्न आग्रह समेत गरेको हो ।

फिलिपिन्समा पत्रकारको गोली हानेर हत्या

फिलिपिन्स, १७ जेठ । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान

युक्रेनले रुसी नागरिकलाई तर्साउन खोज्यो: राष्ट्रपति पुटिन

रुस, १७ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र वरपरको क्षेत्रमा ड्रोन आक्रमण गरेर युक्रेनले रुसी नागरिकलाई तर्साउन खोजेको प्रतिक्रिया दिएका छन् । युक्रेनले रुसका नागरिकहरूलाई आतङ्कित पार्ने र

उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भू-उपग्रह समुद्रमा खस्यो

उत्तर कोरिया, १७ जेठ । उत्तर कोरियाले अन्तरिक्षमा प्रक्षेपण गर्न तयार पारेको एउटा भू-उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको छ । सैनिक निगरानीसँग सम्बन्धित भू-उपग्रह समुद्रमा खसेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका