Logo
विश्व
भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने

भारत, ६ जेठ । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । भारतको रिजर्भ बैँक (आरबीआई) ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर

विश्वको एक अर्ब जनसङ्ख्या हैजाको जोखिममा

अमेरिका, ५ जेठ । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीले सङ्क्रामक रोगसँग जुध्नका लागि ६४ करोड अमेरिकी

चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

चीन, ५ जेठ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षमाथिकाे विदेश यात्राकाे प्रतिबन्ध हट्याे

श्रीलङ्का, ४ जेठ । श्रीलङ्काको एक अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्वप्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री

कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिए

कोलम्बिया, ४ जेठ । कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् । विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै

पाकिस्तान, ४ जेठ । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष जेल सजाय

फ्रान्स, ३ जेठ । भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको

पाकिस्तानमा कोइला खानीको विषयमा विवाद हुँदा १६ जनाको ज्यान गयो

पाकिस्तान, ३ जेठ । पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ । कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान

अमेरिकामा १८ वर्षे किशोरद्वारा गोली हानेर तीन जनाको हत्या

अमेरिका, २ जेठ । अठार वर्षीय बन्दुकधारीले युवकले गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरूसहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले

‘मोचा’ आँधीबाट बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

ढाका, १ जेठ (सिन्ह्वा) । बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ । करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले