
भारत, ५ वैशाख । भारतको पूर्वी राज्य बिहारको मोतिहारीमा विषाक्त जाँडरक्सी खाएर ज्यान गुमाउनेको सङ्ख्या ३२ जना पुगेको छ । गम्भीर बिरामी भएका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा

थाइल्यान्ड, ४ वैशाख । थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् । महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब

सुडान, ४ वैशाख । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा

काठमाडौँ, ३ वैशाख । सुडानमा शनिवारदेखि चलिरहेको लडाइँमा परि अहिलेसम्म ५६ जनाको ज्यान गएको छ । सेना र अर्धसैनिक बल (आरएसएफ) बीच भएको लडाइँमा अरू छ सय जना घाइते भएका

दुबई, ३ वैशाख । दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शहरको पुरानो भागमा रहेको अल-रस छेउमा रहेको भवनको

भारत, २ वैशाख । भारतको महाराष्ट्र राज्यको रायगढमा आज भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । चालीस जना यात्री लिएर पुणे

जापान, २ वैशाख । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा बम आक्रमणको प्रयास भएको छ । उनलाई कार्यक्रम स्थलबाट सुरक्षित रूपमा उद्धार गरिएको छ । विस्फोटको आवाज सुनिएपछि प्रधानमन्त्री

अमेरिका, १ वैशाख । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य पक्राउ परेका छन् । ज्याक टेइसेइरा उक्त दस्तावेजहरू चुहिएको अनलाइन गेमिङ समूहको नेता

जर्मनी, १ वैशाख । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन्

अमेरिका, १ बैशाख । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ । इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले