
क्यानडा, २३ चैत । क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीले विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन् । असिनासहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढेका बेला

अमेरिका, २३ चैत । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको

भारत, २२ चैत । आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन

काठमाडौँ, २२ चैत । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन्। पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएको

उरुम्ची, २२ चैत (सिन्ह्वा) । उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रको चीन–पाकिस्तान सीमामा रहेको प्रमुख भूमि बन्दरगाह खुन्जेराब पासले सोमबार यात्रु भन्सार निकासी पुनः सुरु गरेको स्थानीय अधिकारीहरूले बताएका छन्

अमेरिकी, २१ चैत । आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । यहाँस्थित आफ्नो व्यावसायिक भवनमा उनले वकिलहरूसँग परामर्श गरिरहेका छन् । सन्

अफगानिस्तान, २१ चैत । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् । बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा

भारत, २१ चैत । मानहानिको मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका भारतीय कांग्रेसका नेता राहुल गान्धीविरुद्धको सजाय तत्काल कार्यान्वयन नहुने भएको छ । पुनरावेदन अदालतले तल्लो अदालतको फैसला तत्काल कार्यान्वयन

बेइजिङ, २१ चैत (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन चीनको भ्रमणमा आउँदै छन् । उनले यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण

भारत, २० चैत । भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । केरलाको कोझिकोडमा एक वर्षको