Logo
विश्व
भूटानी प्रधानमन्त्रीको प्रतिक्रियाले भारतमा तनाव

काठमाडौँ, १६ चैत । बेल्जियम भ्रमणमा रहेका भूटानका प्रधानमन्त्री लोते छिरिङले चीनले भूटानको सीमा नमिचेको प्रतिक्रिया दिए पछि भारत तनावमा परेको छ । सन् २०२० मा भूटानको जमिनमा चीनले बस्ती

रूसले भारतमा तेलको आपूर्ति बढाउने सम्झौताको घोषणा

मस्को, १६ चैत (एएफपी) । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा

चीन र ताइवानबीच पुनः बड्यो तनाव, चीनले दियो आक्रमणको धम्की

ताइपेई, १५ चैत (एएफपी) । ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ । राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको

अमेरिका जाने प्रयासमा ४० आप्रवासीको जलेर मृत्यु

मेक्सिको, १५ चैत (एपी) । मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत

जर्मनीले युक्रेनलाई १८ वटा लियोपार्ड-२ लडाकु ट्याङ्क दियो

जर्मनी, १४ चैत । जर्मनीले युक्रेनलाई लियोपार्ड- २ लडाकु ट्याङ्क प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड-२ ट्याङ्कको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ

भारतीय कांग्रेसका सांसदद्वारा कालो पोसाक लगाएर प्रदर्शन

भारत, १३ चैत । भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसका सांसदले संसदमा कालो पोसाक लगाएर विरोध प्रदर्शन गरेपछि दुवै सदनको बैठक स्थगित भएको छ । कांग्रेसका नेता राहुल गान्धीको सांसद पद

अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा

अमेरिका, १३ चैत । अमेरिकाको मिसिसिपीमा सङ्कटकाल घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् । उनले

अमेरिकामा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

अमेरिका, ११ चैत । अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण

राहुल गान्धी भन्छन्: लोकतन्त्रकाे रक्षाका लागि लडिरहन्छु

भारत, ११ चैत । भारतीय कांग्रेसका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले देशको लोकतन्त्रको रक्षाका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले

राहुल गान्धीको सांसद पद खारेज, विपक्षी दलको विरोध

नयाँदिल्ली, ११ चैत (एएफपी) । एक सभामा गरेको भाषणको विषयमा कांग्रेस आईका नेता राहुल गान्धीलाई अदालतले गरेको सजायका आधारमा सांसद पद खारेज गरिएको छ । गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई