
बङ्गलादेश, ५ चैत । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक

इक्वेडर, ५ चैत । इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११

लण्डन, ४ चैत (एएफपी) । पुटिनले युक्रेन आक्रमणको प्रमाणका रूपमा इराकको सन्दर्भ प्रयोग गर्न नमिल्ने बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले शनिबार बताएका छन् । बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आफ्नो एक

बेइजिङ, ३ चैत, (सिन्ह्वा) । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने

भारत, ३ चैत । दक्षिण भारतीय शहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको

इरान, २ चैत । इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय

दक्षिण कोरिया, २ चैत । दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुबीच ऐतिहासिक शिखर बैठकको पूर्वसन्ध्यामा उत्तर कोरियाले शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरिया र जापानबीच कोसेढुंगा मानिएको

मस्को, २ चैत (सिन्ह्वा) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष नर्ड स्ट्रिम पाइपलाइन विस्फोटमा युक्रेनी कार्यकर्ताको संलग्नता रहेको भन्ने सिद्धान्त ‘पूर्णतया गलत’ रहेको बताएका छन् । “हामीले जहिले पनि

जापान, १ चैत । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मङ्गलबार संसद्बाटै निष्काशन

अमेरिका, १ चैत । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ । यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र