Logo
विश्व
पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न खोज्दा समर्थक र प्रहरीबीच झडप

लाहोर, १ चैत (एएफपी) । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच खान निवास अगाडि झडप भएको छ भने प्रमुख शहरमा प्रदर्शन भएका छन् । पूर्वप्रधानमन्त्री खानले

अष्ट्रेलिया, अमेरिका र बेलायतको परमाणु पनडुब्बी सम्झौताको चीनद्वारा विरोध

वासिङ्टन, १ चैत (एएफपी) । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ

चीनले विदेशीमाथि लगाएका भिसा प्रतिबन्ध हट्यो

चीन, ३० फागुन । चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ । महामारी नियन्त्रण गर्न सरकारले केही

सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी दिने घोषणा

इरान, ३० फागुन । इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ । प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको

file photo
लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

लिबिया, २९ फागुन । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै

क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु

क्यालिफोर्निया, २९ फागुन । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । सान

इजरायलमा इतिहासकै ठूलो आन्दोलन

इजरायल, २८ फागुन । इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले

साउदी अरब र इरानबीचको सम्बन्ध पुनः स्थापनाले इजरायल चिन्तित

रियाद, २८ फागुन (एएफपी) । इरान र राउदी अरबको सम्बन्ध सुधार हुँदा इजरायल चिन्तित भएको छ । दुई देशबीचको सम्बन्ध पुन ःस्र्थापना गर्ने साउदी अरबको आश्चर्यजनक कदमले इजरायलसँगको उसको नाजुक

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

चीन, २७ फागुन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा

पाकिस्तानमा पाँच जना आतङ्ककारी मारिए

पाकिस्तान, २७ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको