
इरान, ३० फागुन । इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ । प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको

लिबिया, २९ फागुन । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले जनाएको छ । लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै

क्यालिफोर्निया, २९ फागुन । क्यालिफोर्नियामा डुंगा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । मानव तस्करीका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको हो । सान

इजरायल, २८ फागुन । इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले

रियाद, २८ फागुन (एएफपी) । इरान र राउदी अरबको सम्बन्ध सुधार हुँदा इजरायल चिन्तित भएको छ । दुई देशबीचको सम्बन्ध पुन ःस्र्थापना गर्ने साउदी अरबको आश्चर्यजनक कदमले इजरायलसँगको उसको नाजुक

चीन, २७ फागुन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा

पाकिस्तान, २७ फागुन । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गरिएको सैन्य कारबाहीमा पाँच आतङ्ककारी मारिएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाएअनुसार सुरक्षा बलहरूले प्रान्तको

चीन, २७ फागुन । इरान र साउदी अरब कूटनीतिक सम्बन्ध पुन: स्थापना गर्न सहमत भएका छन् । चीनको राजधानी बेइजिङमा भएको वार्तामा सम्बन्ध र सुरक्षा सम्झौता पुन: स्थापना गरेपछि दुई

पाकिस्तान, २६ फागुन । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टरको ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । करिब

चीन, २६ फागुन । सी जिनपिङले चीनको राष्ट्रपतिका रुपमा ऐतिहासिक तेस्रो कार्यकाल सुरु गरेका छन् । उनी १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन भएका हुन् । ग्रेट हल अफ