Logo
विश्व
जर्मनीको चर्चमा गोली चल्दा ६ जनाको मृत्यु

जर्मनी, २६ फागुन । जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो

दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

काठमाडौँ, २५ फागुन । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् । उनले बुधबार

सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए

सिरिया, २४ फागुन । सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य

बङ्गलादेशको एक भवनमा विष्फोट, १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

ढाका, २४ फागुन (सिन्ह्वा) । बङ्गलादेशको पुरानो ढाकाको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्

अफगानिस्तानका विश्वविद्यालय खुल्दै, महिलामाथिको प्रतिबन्ध कायमै

काबुल, २३ फागुन (एएफपी) । अफगानिस्तानका विश्वविद्यालय जाडो बिदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीले उच्च शिक्षामा महिलामाथि प्रतिबन्ध लगाएपछि पुरुष मात्र कक्षामा फर्केका छन् । सन् २०२१ को अगष्टमा

पाकिस्तानमा आत्मघाती आक्रमण: नौ जना प्रहरीको ज्यान गयो

पाकिस्तान, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा आत्मघाती आक्रमणमा परेर नौ जना प्रहरीको ज्यान गएको छ । आत्मघाती आक्रमणमा अन्य १० जना घाइते भएका बीबीसी उर्दुले जनाएको छ । प्रहरी बोकेको

आप्रवासी कानुन कडा बनाउँदै बेलायत

बेलायत, २२ फागुन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीहरूलाई चेतावनी दिदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन् । बेलाइतले युरोपबाट आफ्नो सिमाना पार गर्ने

बङ्लादेशमा रोहिङ्ग्या शिविरमा भीषण आगलागी: दुई हजारभन्दा धेरै घर जले

बङ्लादेश, २२ फागुन । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा धेरै मानिस घरबारविहीन बनेका छन् । आइतबार भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि

आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार: राष्ट्रपति सी

चीन, २२ फागुन । चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य

चीनको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत

बेइजिङ, २२ फागुन (एपी) । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ । चीनको