
भारत, १४ पुस । भारतको आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा एक राजनीतिक कार्यक्रममा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ । केही कार्यकर्ता घाइते भएका छन् । पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको

अमेरिका, १३ पुस । मेक्सिकोको सीमामा रहेका लाखौं आप्रवासीलाई स्वदेश फर्काउन कोभिड-१९ को सावधानी अपनाउने अमेरिकी सरकारको दुई वर्ष पुरानो नीति तत्कालका लागि कायम रहने सर्वोच्च अदालतले मङ्गलबारको फैसलामा सुनाएको

अमेरिका, १२ पुस । अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित मृत्यु हुनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले

इरान, १२ पुस । इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ । इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन

चीन, १२ पुस । चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो ।

जापान, १२ पुस । जापानमा भारी हिमपातका कारण १७ जनाको मृत्यु भएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौँ घाइते भएका छन् भने हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको

ताइवान, ११ पुस । बितेका २४ घण्टामा ताइवानको आकाशमा ७१ वटा चिनियाँ लडाकु विमान र सात वटा जहाज तैनाथ भएका छन् । सैन्य सामथ्र्य प्रदर्शनका क्रममा ती विमान र जहाज

काठमाडौँ, ११ पुस । अफगानिस्तानमा तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न रोक लगाएपछि चार वटा मुख्य गैरसरकारी संस्थाले आफ्ना काम रोकेका छन् । अफगानिस्तानमा कार्यरत केयर इन्टरनेशनल, नर्वेजियन रेफ्युजी काउन्सिल (एनआरसी)

न्युयोर्क , ११ पुस । अमेरिकामा हिम आँधीका कारण ३४ जनाको मृत्यु भएको छ। हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् भने लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले बिजुली

अमेरिका १० पुस । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौँ मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा