
रुस, ९ पुस । रुसको एउटा वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । साइबेरियन सहर केमेरोभोमा रहेको बृद्धाश्रममा भएको आगलागीमा परि अरु ६ जना घाइते भएका रुसी

भारत, ९ पुस । पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार विहारको

भारत, ९ पुस । भारतको तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भारतको केरलामा रहेको सबरीमाला मन्दिरको

अमेरिका, ९ पुस । अमेरिकामा शीतकालीन हिमआँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । जनजीवन अस्तव्यस्त भएको छ । हिमआँधीका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् । १५

बेइजिङ, ९ पुस । चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट सङ्क्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई

पेरिस, ९ पुस । मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते

भारत, ८ पुस । भारतको सिक्किममा शुक्रवार भारतीय सेना चढेको गाडी (ट्रक) दुर्घटना हुँदा १६ जना सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना सैन्य अधिकृत र १३ जना

नाइजेरिया, ८ पुस । नाइजेरियामा पछिल्ला केही दिनयता बोको हराम आतङ्ककारी सङ्गठनका एक सय तीन जना लडाकु मारिएका छन् । सैनिक अधिकारीले नाइजेरियाको उत्तरी क्षेत्रका कम्तीमा पनि एक सय तीन

भारत, ७ पुस । सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक-पटक झडप भएपछि दुवै

अमेरिका, ७ पुस । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले रुससँग आत्मसमर्पण नगर्ने बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले सबै प्रतिकूलताकाबीच युक्रेन