Logo
विश्व
ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् । ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म

नाइजेरियामा हैजाको प्रकोप, कम्तीमा २० जनाको मृत्यु

नाइजेरिया, ४ पुस । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी

थाइल्याण्डमा पानीजहाज डुब्दा ३१ जना बेपत्ता

थाइल्याण्ड, ४ पुस । थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नाविक बेपत्ता भएका छन् । एचटीएमएस सुखोथाईले थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ

अफगानिस्तानमा इन्धन बोकेको ट्याङ्कर विस्फोट: १९ जनाको मृत्यु, ३२ जना घाइते

अफगानिस्तान, ४ पुस । अफगानिस्तानको राजधानी काबुल नजिक इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । काबुलको उत्तरी भागमा रहेको एक सुरूङमा इन्धन बोकेको ट्याङ्कर विस्फोट

आतङ्कारी हमलामा चार जना प्रहरी मारिए

पाकिस्तान, ३ पुस । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् । जब प्रान्तको लक्की

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कोरिया, ३ पुस । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले

चर्चित इरानी अभिनेत्री अलिदोस्ती पक्राउ

इरान, ३ पुस । इरानमा सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा चर्चित अभिनेत्री तरानेह अलिदोस्ती पक्राउ परेकी छन् । अलिदोस्तीलाई पछिल्लो पटक भैरहेको प्रदर्शनमा समर्थन गरेको तथा झुट फैलाएको आरोपमा

चीनमा कोरोना सङ्क्रमित बढेपछि विद्यालय बन्द गर्न निर्देशन

बेइजिङ, ३ पुस । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठुलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारत, २ पुस । भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार महाराष्ट्रको मुम्बई र

बिहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो

भारत, २ पुस । विषाक्त मदिरा सेवनबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । राज्यमा