Logo
विश्व
मलेशियामा पहिरो: मृत्यु हुनेको संख्या १९ पुग्यो

मलेशिया, १ पुस । मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । त्यस्तै ६० जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ

माल्दिभ्समा आगलागी: ७० जनाभन्दा बढी घाइते

माल्दिभ्स, १ पुस । माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स ९एमएनडीएफ०’ लाई

ईयू नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

बेलायत, १ पुस । युरोपेली नेताहरूले रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेका छन् । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना

मलेसियामा पहिरो: आठ जनाको मृत्यु, ५३ जनाको जीवितै उद्धार

मलेसिया, १ पुस । मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ । सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विहारमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु

विहार, २९ मंसिर । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

ताइवानमा शक्तिशाली भूकम्प

ताइवान, २९ मंसिर । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का परकम्पन गएको त्यहाँको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा हुलियान काउन्टीको तटबाट झण्डै ३०

चाडको मरुभूमिमा बालबालिकासहित २७ जना आप्रवासीको शव फेला

काठमाडौँ, २९ मंसिर । चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । ती आप्रवासीहरू पश्चिम-मध्य

file photo
आप्रावासी बोकेको डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु

बेलायत, २९ मंसिर । फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ । फ्रान्सेली र बेलायती

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

न्युजिल्याण्ड, २८ मंसिर । न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्षित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य

नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

अमेरिका, २८ मंसिर । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको