Logo
विश्व
‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’

चीन, २७ मंसिर । चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ । सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस

घुस लिएको आरोपमा युरोपेली संसदका उपाध्यक्ष पक्राउ

बेलायत, २७ मंसिर । कतारले आफ्नो प्रभाव जमाउन युरोपेली संसदका उपाध्यक्षसहित सांसद र अधिकारीहरुलाई घुस दिएको खबर बाहिरिएको छ । कतारले युरोपको आर्थिक र प्रशासनिक नीतिमा आफ्नो प्रभाव जमाउन घुस

अस्ट्रेलियामा अज्ञात समूहसँगको झडपमा दुई प्रहरीसहित ६ जनाको मृत्यु

अस्ट्रेलिया, २७ मंसिर । अस्ट्रेलियामा अज्ञात समूहसँग भएको झडपमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ । बेपत्ता व्यक्तिको खोजीका लागि परिचालित प्रहरीमाथि अचानक एउटा समूहले गोली चलाएको थियो

भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप

भारत, २७ मंसिर । भारतको अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर

अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए

अफगानिस्तान, २६ मंसिर । अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव

भाडाका सैनिक पठाउने रुसी कम्पनीको ‘मुख्यालयमा आक्रमण’

रुस, २६ मंसिर । रुसलाई भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको मुख्यालयमा युक्रेनी सेनाले आक्रमण गरेको दाबी पूर्वी युक्रेनको लुहान्स्कका निर्वासित गभर्नरले गरेका छन् । सेर्हिइ हाइडाईका अनुसार लुहान्स्कको काडिइभ्कामा

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

भारत, २६ मंसिर । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको

हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान

चीन, मंसिर २५ । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो¥याएको छ ।

बाढीले जिप बगाउँदा फिलिपिन्समा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु

फिलिपिन्स, २५ मंसिर । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । तनय शहर प्रहरीका गस्तीकर्मी जेसन

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

पाकिस्तान, २५ मंसिर । जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेको छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासको