Logo
विश्व
जर्मनीमा ‘कू’ को प्रयास गरेको आरोपमा २५ जना पक्राउ

जर्मनी, २१ मंसिर । सरकार अपदस्थ गर्ने षडयन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले कारबाही गरेर २५ जनालाई पक्राउ गरेको छ । जर्मनीबाट प्राप्त विवरणहरूमा जनाइएअनुसार उग्र दक्षिणपन्थी तथा पूर्व

अर्जेन्टिनाका उपराष्ट्रपति भ्रष्टाचारको आरोपमा दोषी ठहर

अर्जेन्टिना, २१ मंसिर । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डी कर्चरलाई भ्रष्टाचारको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ । अदालतले उपराष्ट्रपति कर्चरलाई सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथीलाई दिएको मुद्धामा

विवाह नगरि यौन सम्बन्ध राख्नेलाई जेल सजाय हुने व्यवस्थासहितको कानुन पारित

इन्डोनेसिया, २० मंसिर । इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले

कोलाम्बियामा पहिरो: ३३ जनाको मृत्यु, नौ जनाको जीवितै उद्धार

कोलाम्बिया, २० मंसिर । कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ । यो साताको

रुसद्वारा युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण

युक्रेन, २० मंसिर । रुसले युक्रेनमाथि फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणबाट कम्तीमा चार जनाको ज्यान गएको छ भने ऊर्जा तथा अन्य भौतिक संरचनामा पनि क्षति पुगेको युक्रेनले जनाएको

मालीमा ६६ जना आतङ्ककारी मारिए

माली, १९ मंसिर । मालीमा गएको नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका छन् । सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरु मारिएका हुन्

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

नयाँ दिल्ली, १९ मंसिर । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो ।

आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

पाकिस्तान, १८ मंसिर । पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन् । शनिबार नाउसेरा जिल्लाको

न्यूयोर्क र सिङ्गापुर विश्वको सबैभन्दा महँगा सहर

अमेरिका, १७ मंसिर । विश्वको सबैभन्दा महँगा सहरहरू न्यूयोर्क र सिङ्गापुर रहेको वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले जनाएको छ । त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा

इन्डोनेशियामा विवाहपूर्वको यौन सम्बन्धमा जेल सजाय हुनसक्ने कानुन बनाइँदै

इन्डोनेशिया, १७ मंसिर । विवाह इतर यौन सम्बन्ध राख्नेलाई एक वर्षसम्म जेल सजाय हुने व्यवस्था राख्दै इन्डोनेशियाको संसद्ले नयाँ फौजदारी कानुन पारित गर्ने तयारी गरेको छ । कानुनको मस्यौदा तयारीमा