Logo
विश्व
सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट

सेनेगल, १७ मंसिर । सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ । संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड

अफगानिस्तानमा पाकिस्तानी राजदूतमाथि गोली प्रहार

काबुल, १७ मङ्सिर, (सिन्ह्वा) । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार

इजिप्टमा ट्याक्टर दुर्घटना हुँदा १० जना किसानको मृत्यु

इजिप्ट, १६ मंसिर । इजिप्टको उत्तरी प्रान्त बेहेरियामा सवारी दुर्घटनामा दश जना किसानको ज्यान गएको छ । खेतको कामबाट फर्किँदै गरेका उनीहरूको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको स्थानीय प्रहरीले जानकारी

भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

भारत, १६ मंसिर । भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी

बेलायती सांसदले ताइवान भ्रमण गरेकोमा चीनको आपत्ति

चीन, १६ मंसिर । चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ । उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त

विरोध र प्रदर्शनपछि चीनमा लकडाउन खुकुलो

चीन, १६ मंसिर । चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ । साङ्घाई र गोङजाउ सहरका केही जिल्लामा लकडाउन

पाकिस्तानी सेना र लडाकुबीचको झडपमा परी दुई जनाको मृत्यु

पाकिस्तान, १५ मंसिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकुबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।

अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु

अफगानिस्तान, १४ मंसिर । अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका

चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन

चीन, १४ मंसिर । चीनका पूर्वराष्ट्रपति जियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेत रक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज दिउँसो उनको निधन भएको हो

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो

भारत, १४ मंसिर । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर