
उत्तर कोरिया, १२ मंसिर । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने बताएका छन् । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण

ताइवान, ११ मंसिर । ताइवानकी राष्ट्रपति साई इङ-वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी

चीन, ११ मंसिर । चीनको शिनजियाङ्गमा लकडाउन विरुद्ध विरोध प्रर्दशन हुन थालेको छ । गएको बिहीवार एउटा अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको ज्यान गए पछि विरोध प्रदर्शन भइरहेको हो ।

सोमालिया, १० मंसिर । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल-शबाबका १५ लडाकू मारिएका छन् । सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी

युक्रेन, ९ मंसिर । करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ । राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए ।

चीन, ९ मंसिर । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको

चीन, ८ मंसिर । शून्य कोभिडको अभियान चलाइरहेको चीनमा फेरि तीव्र रुपमा कोरोना संक्रमण बढेको छ। हिजो एकै दिन ३१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ। यो तुलनात्मक रुपमा

इण्डोनेशिया, ६ मंसिर । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या दुई सय ६८ जना पुगेको छ । एक सय ५१ जना अझै हराइरहेका छन् । राजधानी

अस्ट्रेलिया, ४ मंसिर । अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले

इजरायल, ३ मंसिर । इजरायली आक्रमणमा शनिबार बिहान मध्य र पश्चिमी जिल्लाहरूमा चार सिरियाली सरकारी सैनिकको मृत्यु हुनाका साथै एक जना घाइते भएको सिरियाली सरकारी मिडियाले जनाएको छ । ‘विहान